मुख्य समाचार

महिला संघ नवलपरासीको पदस्थापना तथा शपथ ग्रहण,क्षेत्रगत तथा स्थानिय तहका समितीको मनोनयन (नामावलि सहित )

परासी । नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीको तदर्थ समितीको पदस्थापना तथा सपथ ग्रहण आज एक कार्यक्रम विच परासीमा सम्पन्न भएको छ । परासी स्थित बिपी स्मृति भवन परिसरमा भएको नेपाल महिला संघ...

पुरा पढ्नुहोस
देवदहमा लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप हुने

देवदह । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने भएको छ । देवदह प्रेस क्लबको आयोजनामा यहि मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो...

पुरा पढ्नुहोस
भुमहिमा मंसिर ९ गते एक करोड दिप प्रज्वलन हुने

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा यहि मंसिर ९ गते १ करोड दिप प्रज्वलन हुने भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश महापुराण कथा प्रवचन...

पुरा पढ्नुहोस
संघर्ष समितीद्वारा लुम्बिनी चिनी मिललाई एक हप्ते अल्टिमेटम सहित ४ बुदे ज्ञापनपत्र बुझायो

सुनवल । लुम्बिनी चिनि उद्योग प्रदूषण नियन्त्रण सघर्ष समितीले लुम्बिनी चिनी उधोगलाई ४ बुदे ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी चिनी उद्योगबाट उत्पन्न प्रदूषणको कारण सुनवल नगरका करिब ८० हजार जनताको स्वास्थ्यमा गम्भीर असर गरेको...

पुरा पढ्नुहोस
सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन भएको छ। सुनवल नगरपालिका वडा नम्वर १ को काबुकनगर पार्कमा वडा नम्वर १,३,४ र ६ का स्थानियहरुको भेलाले युवराज ढकालको अध्यक्षतामा...

पुरा पढ्नुहोस
प्रचण्ड र बाबुरामको पार्टी एकताका लागी छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि छलफल भएको छ । गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी...

पुरा पढ्नुहोस
विश्वकप क्रिकेटको उपाधीका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

काठमाण्डाै । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा...

पुरा पढ्नुहोस
सुनवलमा छठिया माई मेला सुरु

सुनवल । सुनवलमा छठ पुजाको रौनक बढेको छ । छठीया माई ब्यवस्थापन समितिको आयोजनामा सुनवल ३ खैरेनीमा छठ पुजा २०८० सुरु भएको छ । छठीया माई ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता तथा खैरेनी टोल...

पुरा पढ्नुहोस
मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव 

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलको अयोजनामा तेस्रो सुनवल महोत्वस पौष ४ गते सम्म संचालन हुने उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस
नेपाल संवत ११४४ आज देखि सुरु, सुनवलमा लाखे नाच सहित सास्कृतिक कार्यक्रम

सुनवल । नेपाल संवतको नयाँ बर्ष ११४४ आज देखि सुरु भएको छ । नेवार समुदायले आज तिहारको चौथो दिन न्हुँ दँया भिन्तुना अर्थात नयाँ बर्षको शुभकामना विहान र साँझ म्हपुजा पर्व हर्सउल्लासका साथ मनाउने...

पुरा पढ्नुहोस