मुख्य समाचार
सुनवल ।डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले वन क्षेत्र अतिक्रमण गरेर ब्यवसायिक प्रयोजन गरेका संरचनामा हटाएको छ।सुनवल नगरपालिका -१३ स्थिति बडेरा सामुदायिक वन क्षेत्रमा रहेको व्यवसायिक घरानाकारुपमा परिचित सिदार्थ हार्डवेयरको संरचनामा आज डोजर लगाएको हो...
पुरा पढ्नुहोससुनवल।जिल्ला खेलकुद बिकास समिति पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरेको छ।लुम्बिनी प्रदेश खेलकुद विकास परिषदले चैत ३० गतेदेखि बैशाख २ गते सम्म आयोजना गर्ने प्रदेश स्तरीय...
पुरा पढ्नुहोससुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल ११ मिस्रौली स्थित सार्वजनिक आधारभुत विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेको छ।नवलपरासी सेवा समाज युएईका अध्यक्ष भुपराज डुम्रेले रु ५१ हजार रुपैया विद्यालयलाई प्रदान गरेका हुन। विद्यालयको नतिजा प्रकाशन तथा...
पुरा पढ्नुहोससुनवल।धान्याचल महायज्ञ माध्यामिक विद्यालयमा विद्यालय सुधारमा सामुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयको शैक्षिक सुधारका लागि प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने वक्ताहरुको जोड दिए। आगामी शैक्षिक शत्रमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई पुरस्कारको व्यवस्था गर्दै शिक्षण...
पुरा पढ्नुहोसबुटवल । वर्तमान समयमा शैक्षिक संग संगै व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई जोड दिनुपर्ने वुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले बताए। स्नातकतह समाजिक कार्य अध्ययनरत विद्यार्थीहरुको क्लव गठनका लागी भेला भएका विद्यार्थीहरुको समुहलाई सम्वोधन गर्दै...
पुरा पढ्नुहोसरूपन्देही।लुम्बिनी प्रदेशमा सत्तारूढ दलकाे तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरेका छन। बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चाैधरीले राजीनामा दिएर इमेलमार्फत प्रदेश...
पुरा पढ्नुहोससुनवल।सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ सुनवल नगर समितिले नगरपालिकालाई ३९ बुद्दे मागपत्र बुझाएको छ। सामुदायिक विद्यालयको सुधारका लागि विभेद रहित बजेट वितरण,समय सापेक्ष श्रम र सीपयुक्त शिक्षामा...
पुरा पढ्नुहोससुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) सुनवलले एक सामुदायिक विद्यालयलाई स्टेशनरी सामाग्री वितरण गरेको छ।प्याब्सनले एक कार्यक्रम गर्दै सुनवल-६ तिलकानामा रहेको वाल्मिकी आधारभूत विधालयलाई १०० जना विधार्थीलाई पुग्ने गरि स्टेसनरी सामाग्री हस्तारण गरेको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जितेको छ।फाइनल खेलमा सुदुरपश्चिमलाई २८ अंकका विरुद्ध ६३ अंकले पराजित गर्दै लुम्बिनी प्रदेशले उपाधी जितेको हो। प्रतियोगिताको विजेता लुम्बिनी प्रदेशले नगद...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश पुरुष राष्ट्रिय कवड्डी प्रतियोगिता सुरु भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा राष्ट्रिय कबड्डी प्रतियोगितामा लुम्विनी प्रदेशले २...
पुरा पढ्नुहोस