ब्रेकिंग न्युज

प्रथम जेनिथ कप:उपाधि जेनिथ निलोलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको उपाधि जेनिथ युवा क्लबले हात पारेको छ।जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरद्वारा आयोजित प्रथम जेनिथ कप नकआउट फुटबल प्रतियोगिता फाइनलमा जेनिथ युवा क्लबले सुनवललाई २-१ गोलले...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: उपाधिका लागि जेनिथ निलो र सुनवल ३ भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक जेनिथ निलो र सुनवल ३ बीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो सेमिफाइनल खेलमा सुनवल ३ ले सम्झना एफसीलाई २-१ गोल अन्तरले पराजित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ।माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो। यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई...

पुरा पढ्नुहोस
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

काठमाडौं।रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।खेलको...

पुरा पढ्नुहोस
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौं।चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ।६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि...

पुरा पढ्नुहोस
आजदेखि स्वस्थानी व्रत सुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर-घरमा स्वस्थानीको...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सिद्दार्थ एफसी,रुपन्देहीलाई पराजित गर्दै सुनवल ३ सेमिफाइनलमा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सुनवल वडा नं.३ सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वार्टरफाइनल खेलमा सुनवल ३ ले सिद्दार्थ एफसी,रुपन्देहीलाई २-१ को नतिजामा पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो। खेलको क्रममा...

पुरा पढ्नुहोस
शिक्षिकाको पिटाईबाट ६ वर्षीय बालकको आँखा फुट्यो

सुनवल।शिक्षिकाको पिटाईबाट पश्चिम नवलपरासीको प्रतापपुरका एक ६ वर्षीय बालकको आँखा फुटेको छ।प्रतापपुर गाउँपालिका–३ स्थित एच पाठशाला युकेजीमा अध्यनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी एक शिक्षिकाले पिट्दा आँखा फुटेको हो। शिक्षकको पिटाईबाट बालकको आँखामा...

पुरा पढ्नुहोस
सुनवल एफसीलाई पराजित गर्दै बिगबुद्ध सेमिफाइनलमा प्रवेश

सुनवल ।बिग बुद्ध एफसीले रोमाञ्चक जित निकाल्दै प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।तेस्रो क्वाटरफाइनल खेलमा सुनवल एफसीलाई २-१ ले पराजित गर्दै बिग बुद्ध एफसी सेमिफाइनलमा प्रवेश गरेको हो। सुनवल एफसीका तर्फबाट...

पुरा पढ्नुहोस
रामनगर बजार विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित रामनगर बजार विकास संस्थाको तेस्रो साधारणसभा भुमहीमा सम्पन्न भएको छ।रामनगर बजार बिकास सस्थाका अध्यक्ष युवराज भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशव भण्डारी प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

पुरा पढ्नुहोस