लुम्बिनी प्रदेश

हामी अदालतको आदेशमा छुट्यौ,सरकार तीन बुदे सहमतीप्रति इमानदार भएन- सुदर्शन

हेमन्त प्रकाश वलि ,असोज १७ दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली(सुदर्शन) नेकपा दाङको तेस्रो जिल्ला बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै आफुहरु अदालतको आदेशमा छुटेको बताए। नेकप नेता सुदर्शनले भने,”केपि सरकार र हाम्रो...

पुरा पढ्नुहोस
प्रहरी दिवस:अर्घाखाँचीमा प्रहरीद्वारा वृक्षारोपण र माक्स वितरण

असोज १७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले वृक्षारोपण तथा मास्क वितरण कार्यक्रम गरेको छ।जिल्लाको सन्धिखर्क,ठाडा,खन,नरपानी,खिल्जी लगायत जिल्लाभरका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा ६६ औं प्रहरी...

पुरा पढ्नुहोस
युवा संगठन पाल्पाको दाेस्राे भेला सम्पन्न,अध्यक्षमा लिला सारु मगर

माेहन बहादुर नेपाली,असोज १७ पाल्पा। युवा संगठन नेपाल पाल्पाको दाेस्राे भेला सम्पन्न भएको छ । भेलाले लिला सारु मगर अध्यक्ष,वेद प्रसाद विश्वकर्मा उपाध्यक्ष सहित प्रन्ध सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि नेपाल...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल बर्दघाट २ मा वडा कमिटी गठन,अध्यक्षमा पुजन शाही

बर्दघाट,असोज १६। राष्ट्रिय युवा संघ नेपाल बर्दघाट वडा नं. २ को वडा भेला सम्पन्न भएको छ ।भेलाले पुजन शाही ठकुरीको नेतृत्वमा १०१ सदस्यीय वडा कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ...

पुरा पढ्नुहोस
देवदहमा बस र बोलेर ठक्करखादा बोलेरो चालक घाइते

देवदह ।रुपन्देहीको देवदह मिलनचोकमा बसले बोलेरोलाई ठक्कर दिंदा बोलेरो चालक घाइते भएका छन् । काठमाडौबाट सुर्खेतका लागि छुटेको कर्णाली ००१ ख ०५०० नम्बरको बसले लु १ च ७९३८ नम्बरको बोलेरोलाई पछाडीबाट ठक्कर बोलेरो चालक बिनिराम...

पुरा पढ्नुहोस
नवलपरासी शाखालाई पत्रकार महासंघको १ लाख सहयोग

असोज १५ परासी । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पश्चिम नवलपरासी जिल्ला शाखालाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। पत्रकार महासंघ जिल्ला शाखाले विभिन्न दैवि प्रकोप र घटनामा परेका पत्रकारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन...

पुरा पढ्नुहोस
१६ दिनदेखि बेपत्ता पुरुष मृत फेला

डिबि खड्का,असोज १४ गुल्मी ।गुल्मीका एक युवा बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन।                                       ...

पुरा पढ्नुहोस
युवा संगठन नेपालले बाँके र कालिकोटको प्रशासन कार्यलयमा नयाँ नक्सा हस्तान्तरण

असोज १४ बांके। विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठनले बाके र कालिकोट सरकारी कार्यलयमा लिम्पियाधुरा-लिपुलेक सहितको नया नक्सा हस्तान्तरण गरेको छ। युवा संगठन नेपालले बाके जिल्लामा भएका सरकारी कार्यलयहरुमा नक्सा राखिएको नराखिएको अनुगमन पश्चात जिल्ला...

पुरा पढ्नुहोस
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको सातौं स्थापना दिवस

बुटवल, १३ असोज । नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले स्थापनाको सातौं बार्षिक उत्सव विभिन्न रचनात्मक काम गरेर मनाएको छ। वि.सं. २०७० सालमा बुटवल उधोग बाणिज्य सघं को सरक्षंकत्वमा स्थापना भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा लठ्ठीले हानेर श्रीमतीको हत्या

बिजय नेपाली,असोज १३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर–७, खाँचीकोटमा श्रीमानले ३५ वर्षिय श्रीमती सिता विकको लठ्ठीले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुजन विक्रम शाहले जानकरी दिएका छन । मंगलवार...

पुरा पढ्नुहोस