मुख्य समाचार

बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघ नवलपरासी सर्व सम्मत गठन

रामु भुसाल, माघ २६,परासी । वनको बैज्ञानिक ब्यवस्थापन गरौँ कार्वन सञ्चितीमा बृद्धि गरौँ भन्ने मुल नाराका साथ बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघको आयोजनामा बुधबार बर्दघाट को चिसापानीमा जिल्ला स्तरिय बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता...

पुरा पढ्नुहोस
वालिङमा सिलाइ-कटाई तालिम शुरु

वालिङ। वालिङमा सिलाई कटाई तालिम शुरु भएको छ । आधिखोला वहुप्राविधिक शिक्षालयको आयोजना तथा दियालो युएनडिपी नेपालको सहजीकरणमा तालिम शुरु भएको हो ।तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नम्वर ६ का अध्यक्ष श्यामकृष्ण...

पुरा पढ्नुहोस
नवलपरासिमा एमसिसी सम्झौता विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

माघ २५,सुनवल।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि) विरुद्ध भुमहिमा संयुक्त विरोध प्रदर्शन हुने भएको छ। विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी सहित संयुक्त राजनीति दलले विरोध प्रदर्शन गर्ने भएका हुन। नेकपा सहित ५ राजनीति दलले एमसिसी सम्झौता...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थ खरिदमा आईओसिको एकाधिकार तोडिनुपर्छ:पुर्व मुख्यसचीव पौडेल

काठमाडौँ।नेकपा सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेलले भारतीय आयाल कर्पोरेशन (आईओसी) सँग भएको पेट्रोलियम पदार्थ खरिदको एकाधिकार तोड्नुपर्ने बताएका छन् । नेकपा कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठनहरुको संयुक्त मोर्चाले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भैरहेको मृल्यवृद्धि,...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता विरुद्ध हेटौंडामा बिरोध प्रदर्शन

माघ २५,मकवानपुर।एमसिसी सम्झौता विरुद्ध हेटौंडामा कोणसभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित अन्य चार पार्टी र विभिन्न पाँच संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको हो। कार्यक्रममा पार्टी तथा संघसंस्थाका नेता कार्यकर्ताका साथै...

पुरा पढ्नुहोस
कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

परासी।राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका हुन्। थापाले विज्ञप्ति जारि गर्दै आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।विज्ञप्ति: ...

पुरा पढ्नुहोस
सरकारले जनताको पक्षमा काम गर्नुपर्ने:संयुक्त राजनितिक दल

अनिल नेपाली, २४ माघ,अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले बर्तमान व्यबस्था देशमा रहेसम्म नेपालमा नेपाली जनताले निकास पाउन नसक्ने बताउदै प्रगतिशिल सरकार देशमा आवश्यक  रहेको बताउनुभएको छ। नेकपा निकटका...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा नवलपरासीमा प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहन

माघ २३ परासी।अखिल(क्रान्तिकारी)ले नवलपरासीको हरकट्टामा  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वयले देशको सार्वभौमिकता र स्वाभिमानलाई बन्दकी राखेर एमसिसी पास गर्न खोजेको भन्दै...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्लाले बुझायो महासंघलाई ज्ञापनपत्र

माघ २३,काठमाडौँ ।जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समितिले पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष जितेन्द्र महर्जनको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष सुर्य सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । नेपालको पत्रकारिता क्षेत्र र...

पुरा पढ्नुहोस
स्वास्थ्य स्वयमसेविकालाई बृहत पोषण सम्बन्धि कार्यक्रम

अनिल नेपाली,माघ २३,अर्घाखाँची ।महिला सामुदायिक स्वास्थ्य स्वयमसेबीकाहरुलाई बृहत् पोषण विशेष व्याकेज सम्वन्धी कार्यक्रम उद्घाटन गरिएको छ ।सन्धिखर्क नगरपालिका वडा न ७ फुदबाङ्गमा एक कार्यक्रमको बीचमा ३ दिने तालिमको उद्घाटन गरिएको हो।खाँचीकोट स्वास्थ्य चौकीको आयोजना...

पुरा पढ्नुहोस