ट्रेन्डीङ्ग

युवा संगठन पाल्पाको दाेस्राे भेला सम्पन्न,अध्यक्षमा लिला सारु मगर

माेहन बहादुर नेपाली,असोज १७ पाल्पा। युवा संगठन नेपाल पाल्पाको दाेस्राे भेला सम्पन्न भएको छ । भेलाले लिला सारु मगर अध्यक्ष,वेद प्रसाद विश्वकर्मा उपाध्यक्ष सहित प्रन्ध सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज अपेक्षा,विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात,विशिष्ट युवा संगठन नेपालका लुम्बिनी ब्युरो ईन्चार्ज विश्लेषण,नवलपुर जिल्ला अध्यक्ष अभिवानस लगायतको उपस्थिति थियोे भने कार्यक्रम संचालन कर्ण बहादुर नेपालीले गर्नु भएको थियोे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal