ट्रेन्डीङ्ग

तरुण दलले दिप प्रज्वलन गरी संविधान दिवस मनायो

प्रज्ञान शर्मा,असोज ३ परासी ।संविधान दिवसको अवसरमा तरुण दलले संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ।

नेपालको संविधान जारी ७औं बर्ष भएको अवसरमा तरुण युवाहरुको उपस्थितिमा नवलपरासीको भुतहामा दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।तरुण दल बर्दघाट ९ का अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठको प्रमुख आथित्यता,बर्दघाट नगर ९ का बडा सभापति लगायतको उपस्थितिमा भएको कार्यक्रम नेविसंघका नेता देवेन्द्र घिमिरेले संचालन गरेका थिए।

तरुण दलले भुतहामा दिप प्रज्वलन गरि संविधान दिवस मनाएको घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal