ट्रेन्डीङ्ग

लोक गायक तेजश रेग्मीको “कुश्मा पर्वत” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहारी गीतका लोकप्रिय गायक सर्जक तेजश रेग्मीको लय शंकलन मा कुश्मा पर्वत बोलको गीत सार्वजनिक भएको छ।

गीतको गोविन्द पौडेल विनले शब्द लेखेका हुन्।गीतलाइ प्रकाश पराजुली र देवि आचार्यले स्वर दिएका छन्। गीतको अडियो स्टुडियो ओजनबाट सम्पन्न भएको हो भने गीतको भिडियो तेजश रेग्मी युटुव च्यानलवाट विश्वभर छरिएको हो। भिडियो तर्फ लोमश शर्मा तेजश रेग्मी पुजन घिमिरे पार्वति श्रेष्ठको अभिनय छ। गीतको सवै फाट राम्रो बनेको छ। मिठा शब्द मिठो भाका संगै गीत मौलिक बन्न सफल छ।

महेश महराले छायांकन अमृत चापागाइले सम्पादन गरेका हुन् भने प्रविन थापाले निर्देशन गरेका हुन्।
पुरा भिडियो तेजश रेग्मी युटुववाटः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal