ट्रेन्डीङ्ग

मिन प्रकाश ओलीको “के भयो जगतमा” सार्वजनिक… सुमन ढकाल।

लोकप्रिय गायक सर्जक मिन प्रकाश ओलीको देशभक्ति गीत के भयो जगतमा सार्वजनिक भएको छ। ओलीकै लय शब्द तथा स्वरमा बजारमा आएको हो। गायिकामा अन्जिता विश्वकर्माको आवाज छ। देश विदेशमा भैरहेको अशान्ति विचको गीतले दृश्य पश्किएको छ।

जगतमा के भयो रगतमा हेर्नु जस्ता शब्द गासिकएको फरक शैलीको गीतको अंश छ। मन त्यस्तो हुन्छ कि नाता माया रगतमा मिसिएको छ हेर्नु भनेर देखाइएको छ। साधारण रुपले निखारिएका शब्दले हरेक ठाउमा मुटु खान्छ। ओलीकै निर्देशनमा बनेको गीतमा मिन प्रकाश ओली र प्रतिक्षा पुरीको अभिनयमा भुमिका छ। दृश्य पाठमा के भयो त बताइरहेको छ। मरुभुमि नारायणले भिडियो छायाँकन रोशन धितालको सम्पादन/कलर गरेका हुन्।

पुरा भिडियो जानकी म्युजिक बाट हेर्न सकिन्छः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?