ट्रेन्डीङ्ग

प्रगति मावि सुनवल विधालय व्यवस्थापन समितिको अध्यक्षमा खान

सुनवल।प्रगति माध्यमिक विद्यालय सुनवल ९ स्वाठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समिर खान चयन हुनुभएको छ।


विद्यालयमा आज सम्पन्न भेलाले आगामी ३ वर्षको कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खानलाई सर्वसम्मत चयन गरेको हो।

 

यस्तै व्यवस्थापन समितिको सदस्यहरुमा क्रमशःनजामुदिन पठान,पदम बहादुर कुवर,सरिता धरिकार,गौतम परियार,प्रियङ्का चौधरी र पुनम जैसवाल चयन हुनु भएको नवनिर्वाचित अध्यक्ष खानले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?