स्थानीय समाचार

दुई ऐन,दुई कार्यविधि पारित गर्दै पाल्हिनन्दनको बाह्रौं गाउँ सभा सम्पन्न

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाले दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ।   हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता ऐन २०७९,प्राभेट फर्म दर्ता कार्यविधि २०७९,स्थानीय ई-रेक्सा (अटो)दर्ता कार्यविधि २०७९ तथा जोखीम नियन्त्रण तथा विपत...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिका शैक्षिक क्षेत्रमा उदाशिन

बर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...

पुरा पढ्नुहोस
जनजाती महासंघ सुनवलको अधिवेसनको फागुन ९ गते हुने

सुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...

पुरा पढ्नुहोस
केबुल तथा इन्टरनेट तारका गुजुल्टाले बर्दघाट कुरुप बन्दै

बर्दघाट।बिजुलीका पोलमा जथाभावी रुपमा टाँगिएका केबुल टिभी र ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारका गुजुल्टाले बर्दघाट नगरपालिका क्षेत्रको सौन्र्दयकरणमा बाधा पुगेको छ। बर्दघाट नगरक्षेत्रमा सेवा प्रवाह गरिरहेका केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेका तारका...

पुरा पढ्नुहोस
सुनवल ९ मा महिला उधमी केन्द्र व्यवस्थापन समिति गठन

सुनवल।नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं.९ मा महिला उधमी केन्द्र व्यवस्थापन समितीको अधिबेशनबाट अध्यक्षमा सुन्जा कुमारी चौधरी चयन हुनुभएको छ। महिला उद्यम केन्द्र सञ्चालन व्यवस्थापन गर्न तथा महिला लक्षित कार्यक्रम कार्यान्वयनका लागि गठित समितिमा अध्यक्षमा...

पुरा पढ्नुहोस
सुनवलमा नमुना युवा संसद अभ्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नमुना युवा संसद अभ्यास गरिएको छ।   सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल महायज्ञ माविको व्यवस्थापनमा नमुना युवा संसद अभ्यास गरिएको हो। गत माघ २४ गतेदेखि धान्याचल मावि बडेराको हलमा सुरु भएको उक्त अभ्यास कार्यक्रममा...

पुरा पढ्नुहोस
बर्दघाट नपामा कर्मचारीको भर्ना प्रक्रियामा अख्तियारको चासो

नवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेल संगै १२ जनाको नियुक्ति प्रकृया प्रति अख्तियारले चासो राखेको छ।   नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको...

पुरा पढ्नुहोस
सुनवलमा पुर्ण खोप कार्यक्रमको समिक्षा तथा दिगोपनाका लागि योजना तयारी गोष्ठी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा पालिका स्तरीय पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्णखोप दिगोपना र सरसफाई प्रर्वद्धन सम्बन्धि अभिमुखिकरण र दिगोपनाका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा पालिकामा नियमित खोपको अवस्था, सरसफाइ,पुर्ण खोपको...

पुरा पढ्नुहोस
सर्वाङ्गिण कृषि सहकारीद्वारा आलु खेति प्रर्वद्धन कार्यक्रमको सार्वजनिक सुनुवाई

सुनवल।सर्वाङ्गिण कृषि सहकारी संस्था लि. सुनवल १ नवलपरासीले आलु खेति प्रर्वद्धन कार्याक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।शनिवार सुनवल ९ मा सहकारीका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल वडा नं ९ का वडाध्यक्ष विरवल...

पुरा पढ्नुहोस
नवलपरासी प्रहरीद्वारा ६ महिनाको अवधिमा ४ करोड बढीको राजश्व संकलन

परासी।पश्चिम नवलपरासी प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य वरावरको राजश्व संकलन गरेको छ।जसमा ४ करोड २ लाख १५ हजार १६० मुल्य अवैध रुपमा भन्सार छली...

पुरा पढ्नुहोस