सुनवल नगरपालिका

रास्वपा सुनवल-१३ को अध्यक्षमा लोकराज

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी सुनवल नगरपालिका-१३ मा सम्पन्न वडा भेलाले लोकराज शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ।जसको उपाध्यक्षमा रमेश तिवारी सचिवमा सरस्वती केसि सर्वसम्मत चयन भएका छन।   त्यसैगरि सदस्यहरुमा क्रमशःप्रबिन पन्थ,लिलाधर तिवारी,जीवन पान्डे,भिम...

पुरा पढ्नुहोस
जेठ ६ गतेदेखि सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगीता हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा छैठौं मेयरकप फुटबल प्रतियोगीता हुने भएको छ।पत्रकार सम्मेलन गर्दै छैठौं मेयरकप फुटवल प्रतियोगीता जेठ ६ गतेदेखि २० गते सम्म सुनवल १० गौडाखाल स्थित मनकामना रंगशालामा हुने छैठौं मेयर कप फुटवल...

पुरा पढ्नुहोस
सुनवल ५ हर्दियामा गार्मन्ट उद्योगमा आगलागी हुदा ८० लाख बरावरको क्षति

सुनवल।पश्चिम नवलपरासीकोे सुनवल ५ हर्दियामा गार्मन्ट उद्योगमा आगलागी हुदा ८० लाख बरावरको क्षति भएको छ ।     आज विहान ४ बजे तिर बसन्त क्षेत्रीले संन्चालन गरेको टिन र ईटाले बनेको बुद्ध गार्मन्टमा अचानक आगोलागी भएको हो...

पुरा पढ्नुहोस
सुनवल:हाजिर भएको दुई दिनमै प्रमुख प्रशासकीय अधिकृत गौतमको सरुवा,मरासिनी यथावत

सुनवल।सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम हाजिर भएको दुइ दिनमै सरुवामा परेका छन।   लुम्बिनी प्रदेश मुख्य मन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका कार्यरत रमेश गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र २२ गते बैशाख...

पुरा पढ्नुहोस
उधोग बाणिज्य सघं सुनवलद्धारा नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई बधाई तथा शुभकामना

सुनवल।उधोग बाणिज्य सघं सुनवलले नवनिर्वाचित नेपाल उधोग बाणिज्य महासघं केन्द्रिय सदस्यहरुलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना व्यक्त गरेको छ।   उधोग बाणिज्य सघं सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा उधोग बाणिज्य महासघंं लुम्बिनी प्रदेश अध्यक्ष...

पुरा पढ्नुहोस
विवादका बीच सुनवलमा प्रमुख प्रसाशकिय अधिकृत गौतमले हाजिर गरे

परासी।सुनवल नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत रमेश गौतमले हाजिर गरेका छन्।सरुवा भएर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकिय अधिकृत गौतमलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएपछी अर्यालको चौतर्फी बिरोध भएको थियो। सोहि विषयमा...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कक्षा ८ को परिक्षामा २८% मात्रै उतिर्ण

परासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो।   जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...

पुरा पढ्नुहोस
देवकोटा माविमा नि:शुल्क आँखा शिविर संचालन,११ सय बढी विधार्थीले सेवा लिए

सुनवल ।गर्मी बढे आखामा देखिने समस्यालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सूनवल-४ स्थित महाकवि देवकोटा नमुना माविले नि:शुल्क आँखा शिविर संचालन गरेको छ।पछिल्लो समयमा आखामा देखिने समस्या पनि बढ्दो छ।त्यसैलाई मध्यनजर गर्दै विधालयमै निशुल्क आँखा...

पुरा पढ्नुहोस
भन्सार छली गरेको १६ लाख बराबरको चिनी सहित एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउदै गरेको करिब १६ लाख बराबरको चिनी सहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ।     भारतबाट भन्सार छली गरि ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउदै गर्दा पुर्वपश्चिम...

पुरा पढ्नुहोस
आर्थिक सशक्तिकरण तथा स्वनिर्भरका कार्यक्रम ल्याउनु सके महिला हिंसामा कमि आउने

सुनवल।राष्ट्रिय महिला आयोगले समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा,बालविवाह,बहुविवाह,दाइजो प्रथा,बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी लुम्विनी प्रदेश केन्द्रित सुनवलमा अन्र्तक्रिया गरेको छ।   लैगिङ्क समानता,महिला सशक्तिकरण र मूल प्रवाहकरणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला आयोगका...

पुरा पढ्नुहोस