सुनवल नगरपालिका

लुम्बिनी प्रदेश छनौटका लागी नवलपरासीका खेलाडीहरुलाई शुभकामना विदाई

सुनवल।जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको छ। १३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
देवकोटामा अध्ययनरत कक्षा ११ का विद्यार्थीद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विद्याई गरेका छन। कक्षा ११ का विद्यार्थी शंकर अर्यालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका...

पुरा पढ्नुहोस
सुनवल खानेपानीको फिल्टर ट्याङ्कीमा आगलागी हुदा २० लाख बराबरको क्षति

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ घैयावारी स्थित सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ।गर्मि र सुख्खा मौसममा घैयाबारी जङ्गलमा लागेको आगो सल्किएर...

पुरा पढ्नुहोस
पाँच दलले सुनवल नगरप्रमुखलाइ १२ बुद्दे माग सहित ज्ञापनपत्र बुझाए

सुनवल। सुनवल नगरपालिकामा  विभिन्न राजनीतिक दलहरुले विभिन्न  १२ बुदे माग सहित ज्ञापन पत्र बुझाएका छन।विगत केही दिनदेखी सुनवल नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी अभावमा विकास योजना साथै नगरको दैनिक कार्यसञ्चालन,अनुगमन लगायत कार्य प्रभावित...

पुरा पढ्नुहोस
घरधनिको भाडा घटाऊँन व्यवसायी संघ सस्थाको सामूहिक अपिल

सुनवल।समाजले शहरबजार क्षेत्रलाई आर्थिक गतिविधि सञ्चालनको हबको रूपमा लिदै आएको छ तर वर्तमान समयमा शहर बजारको आर्थिक गतिविधि चरम निराशाजनक र ओरालो लागीरहेको अवस्था छ।     यस समयमा नवलपरासी पश्चिम सुनवल क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले घरवहाल...

पुरा पढ्नुहोस
पार्टी निकट कर्मचारी नभएको भन्दै हाजिर गर्न नदिने सुनवल नगर प्रमुखको अडान

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रसाशकिय अधिकृतलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएकि छन।संघिय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यलयमा कार्यरत...

पुरा पढ्नुहोस
सुनवल:परालको टौवामा आगलागी,६० हजार बराबरको क्षती

सुनवल।पश्चिम नवलपरासीको सुनवल ७ बेतलौरीमा खेतको झारपातमा लगाएको आगो सल्किएर परालको टौवामा आगलागी भएको छ।घर नजिकै खेतको झारपातमा लगाएको आगो अचानक सल्किएर रुद्रलाल सुवेदीको घर नजिकैको परालको टौवामा आगलागी भएको हो।आगलागी भएको भन्ने खबर...

पुरा पढ्नुहोस
सर्वङगीण कृषि सहकारी संस्थाद्धारा कृषकलाई कृषि सामाग्रीहरु हस्तान्तरण

सुनवल।सर्वङगीण कृषि सहकारी संस्था लि.सुनवल १ सोमनाथले ५० प्रतिशत अनुदानमा कृषि समाग्रीहरु कृषकलाई हस्तान्तरण गरेको छ।     प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनवल नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा प्राप्त कृषि समाग्री सहकारीका शेयर कृषकहलाई प्रदान गरेको सहकारीका...

पुरा पढ्नुहोस
उमेश गुप्ता सम्पर्क विहिन,खोजी कार्यमा सहयोग गर्न परिवारको अपिल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भुमहिका एक व्यवसायी उमेश गुप्ता सम्पर्क बिहिन भएका छन।भुमहीको सहकारी चोक बस्ने गुप्ता टेण्ट हाउस एवं एग्रोभेटका सन्चालक उमेस गुप्ता हिजो चैत्र २६ गतेदेखि सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जानकारी...

पुरा पढ्नुहोस
वडाबासीहरुद्धारा राष्ट्रिय भुमि अयोग जिल्ला समितिलाई सम्मान

सुनवल।पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्वर १ का वडाबासीहरुले राष्ट्रिय भुमि अयोग जिल्ला समितिलाई सम्मान गरेका छन।वि.स २०६७ मा जग्गा पुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्धा परे संगै लामो समयसम्म रोक्का भएको जग्गा...

पुरा पढ्नुहोस