बर्दघाट नगरपालिका
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा रहेको “नेहा अक्वा”मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा...
पुरा पढ्नुहोसपरासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...
पुरा पढ्नुहोसपरासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...
पुरा पढ्नुहोसबर्दघाट । जंगली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाटमा एकै घरका चार जना विरामी परेका छन । बर्दघाट-१४ आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन ।बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार,...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले कानुन विपरीत लिएको रकम फिर्ता गर्न थालेको छ । आइतबार कानुन विपरीत रकम लिएको विषयको समाचार प्रकाशन तथा प्रसारण भएपछि वडा समितिको बैठक बसेर रकम...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम बिपरित सेवाग्राही सङ्ग रकम लिएको खुलेको छ । पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममा वडा नम्बर ९ ले प्रती...
पुरा पढ्नुहोसपरासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...
पुरा पढ्नुहोसबर्दघाट । ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली काङग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमिरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाई नै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पाठ्यपुस्तक पाएका छैनन।शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत आधारभूत तहका अध्ययनरत विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन। नयाँ शैक्षिक सत्र सुरु...
पुरा पढ्नुहोस