समाचार

अवैध तस्करी गरिएको काठ विप्लव नेकपाले नियन्त्रण गरी सरोकारवालालाई बुझायो 

भदौ ७,गणेश एसके,कञ्चनपुर ।                          कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नम्बर ०९ को टुडिखेलमा तस्कर समूहले अवैध रुपमा ओसार पोसार गर्नका लागि तय गरेको...

पुरा पढ्नुहोस
वालिङ नपाका एकसय घरमा एक घर-एक धारा

तोलाकान्त बगाले,वालिङ, ७ भदौ । ब्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर-घरमा खानेपानीको धारा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एकसय...

पुरा पढ्नुहोस
नेकपा भरतपुर १६ को राजनैनिक प्रशिक्षण सम्पन्न

भदौ ६ भरतपुर । नेपाल कम्युनिस्ट पार्टी चितवन अन्तर्गत भरतपुर महानगर १६ नम्बर वार्ड स्तरिय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा भरतपुर १६ स्थित सान्ती चोक निबासी होनहार युवा संसदीय व्यवस्थाको बिकल्प एकीकृत...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ तिलोत्तमा नपा वडा ४ र १६ वडा भेला सप्पन्न

अमर पन्त ,भदौ ६, रुपन्देही । नेकपा(एमाले)राष्ट्रिय युवा संघ तिलोत्तमा नगरपालिका वडा नम्बर ४ र १६ को वडा भेलाले १७ र २७ सदस्यीय वडा कमिटी गठन गरेको छ। नव गठित वडा नम्बर ४ कमिटीको अध्यक्षमा एम...

पुरा पढ्नुहोस
पशुपति क्याम्पसका संचालक समिति प्रमुख पन्तलाई कालोमोसो,भ्रष्टाचार गरेको आरोप

सुरज शर्मा,भदौ ६,काठमाडौ ।विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारीले पशुपति क्याम्पसका संचालन समितिका प्रमुख बिष्णु प्रसाद पन्तलाई कालोमोसो दलि सामाजिक बहिष्कार गरेको छ।अखिल(क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिले संचालन समितिका प्रमुखले भ्रष्टाचार गरेको भए पत्र...

पुरा पढ्नुहोस
इलामको माईनगर भेला सम्पन्न,सहिदको सपना मर्न नदिने उद्घोष

प्रविण विद्रोही,इलाम ५ भदौ । नेपाल कम्युनिस्ट पार्टी इलामको माइ नगरपालिकाको नगर भेला सम्पन्न भएको छ । अखिल क्रान्तिकारी इलामका जिल्ला संयोजक विनोद मगरले सञ्चालन गरेको उक्त कार्यक्रमकाे अध्यक्षता माइ नगर कमिटीका इन्चार्ज नवराजले गरेका...

पुरा पढ्नुहोस
बर्दघाट प्राविधिक संस्थाद्वारा नि:शुल्क पशु स्वास्थ्य शिविर

भदौ ५ बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा नि:शुल्क पशु स्वास्थ्य शिविर सप्पन्न भएको छ ।बर्दघाट प्राविधिक सस्थाको आयोजनामा कृषक भेटनरी सेन्टर बर्दघाटको सहयोगमा शिविर बर्दघाट -११ भगजोगनीमा सप्पन्न भएको हो ।प्रमुख अतिथि वर्दघाट -११का वडा अध्यक्ष...

पुरा पढ्नुहोस
खुमन अधिकारी,यज्ञ सापकोटा र टंक डुम्रे यी तीनभाईले तीजमा चेलिसङ्ग मेख मार्दै

अकलादेबि म्युजिककाे गरिमामय प्रस्तुतिमा टंक डुम्रे र प्रतिमा भट्टराई काे तिजकाे कोशेली “नाचिदेउ मेखमारि” विश्व सांगितिक बजारमा अाएकाे छ। काेरानाले आक्रान्त अबस्थामा अस्तब्यस्त जनजिबन हुदाहुदै पनि अधिकांस कलाकार हरु संयम्ता अपनाउदै सक्रियताका साथ काम गरिरहेकाे...

पुरा पढ्नुहोस
वालिङमा हरियाली पुनःउत्थान परियोजना,फाहोरमैलालाई स्रोतको रुपमा प्रयोग गरिने

भदौ ४ वालिङ।स्याङ्जाको वालिङ नगरपालिकामा हरित पुनःउत्थान प्रवन्धन परियोजना(पिजीआरपी) सुरु भएको छ।नगरलाई सफा सुन्दर बनाउनका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन बृद्धि गर्ने लक्ष्य सहित परियोजना सुरु गरिएको बताईएको छ। संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक सामग्री वितरण

गणेश एसके ,भदौ ३,कञ्चनपुर।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा मुक्त हलिया बस्तीमा बालबालिका हरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला संयोजक ललित एसके ले सो कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस