समाचार

नवलपरासीमा काँग्रेसको विवाद छरपष्ट(विज्ञप्ति सहित)

फाल्गुन २४,परासी।पश्चिम नवलपरासीमा नेपालि काँग्रेसको विवाद छरप्रष्ट देखिएको छ। नवलपरासीको रामग्राम नपामा काग्रेसको विवाद देखिएको हो। गाउ गाउमा जाउ काग्रेस जिताउ अभियान केन्द्रिय कार्यक्रम पुर्व निर्धारीत रहेकोमा सो अभियान बिपरित जिल्ला कार्यसमितिले सुचारु गरेको अभियानको...

पुरा पढ्नुहोस
नारि दिवसमा वक्तृत्वकला प्रतियोगिता

तोलाकान्त बगाले,२४ फागुन,वालिङ । ११२ औं अन्तर्राष्ट्रिय नारि दिवसमा स्याङ्जाको वालिङ नगरपालिकाले अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ नारा रहेको यसवर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको...

पुरा पढ्नुहोस
भक्तपुरमा अर्धनग्न अवस्थामा शब फेला

फागुन २४, काठमाडौ । भक्तपुरमा एक महिलाको शब फेला परेको छ। जिल्लाको चागुँनारायण नगरपालिकाको बागरेमा परालले छोपेको अर्धनग्न अबस्थामा महिलाको शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महिलाको घाँटी र अन्य भागमा गम्भीर चोट लागेको...

पुरा पढ्नुहोस
११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

फागुन २४,काठमाडौ । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च...

पुरा पढ्नुहोस
कञ्चनपुरमा सयुक्त दल द्वारा एमसिसि सम्झौता विषयक अन्तरक्रिया सम्पन्न

गणेश एसके,फागुन २३,कञ्चनपुर । कञ्चनपुरमा ६ राजनीतिक दल र दुई मोर्चाद्वारा राष्ट्रघाती एमसिसि सम्झौता त्यसको प्रभाव र राष्ट्रियताको बिषयमा अन्तरक्रिया कार्यक्रम सोमबार भीमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
अबको मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने

फागुन २३, काठमाण्डाै । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ।                                सोमबार आयोगले आउँदाे स्थानीय...

पुरा पढ्नुहोस
ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु

२३ फागुन, काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार मृत्यु...

पुरा पढ्नुहोस
जोन्सन पेन्ट्स डिलर मिट २०७८ सम्पन्न

फागुन २३, झापा । जोन्सन पेन्ट्स डिलर मिट २०७८ सम्पन्न भएको छ । बसाई ट्रेड एण्ड सप्लार्यस प्रा. लि. मेचीनगर १० धुलाबारीको आयोजनामा १ नं प्रदेश स्तरिय जोन्सन पेन्ट्स डिलर मिट सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
सूचनाको पहुँच नै सबैभन्दा ठूलो हतियार हो:प्रज्वलन

फागुन २२,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनपत्रकार संगठनका इन्चार्ज बसन्त श्रेष्ठ (प्रज्वलन)ले सूचनाको पहुँच नै सबैभन्दा ठूलो हतियार भएको बताएका छन् । सूचनाका कारण विश्वमा मैहुँ भन्ने शक्ति पनि झुकेको दृष्ठान्त दिदै...

पुरा पढ्नुहोस
बलात्कारको आरोपमा शिक्षक पक्राउ

फागुन २२, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउपालिकाका शिक्षक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रकाउ गरेको हो जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर...

पुरा पढ्नुहोस