समाचार

विजयनगरको नमुना बिद्यालयमा झडप,प्रहरी घाइते, बिद्यालय तोडफोड

कपिलवस्तु  । कपिलवस्तुको विजयनगर गाउँपालिका १ मा गुगौलीमा दुधाधारी माध्यामिक विद्यालयमा विद्यार्थीहरु बिच झडप भएको छ । होलिको टिकाको बिषयमा सुरु भएको बिबादले बिद्यालय परिसर तनावग्रस्त भएको छ । विद्यार्थीको दुई समूह विच झडप हुदा...

पुरा पढ्नुहोस
निर्वाचन प्रचारका क्रममा विद्यालय,शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

काठमाडौ।विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय,शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे।त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक-पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो।आसन्न स्थानीय तहको निर्वाचन-२०७९ देखि भने त्यस्तो...

पुरा पढ्नुहोस
नवलपरासीका कुलदेव स्रोत नखुलेको २२ लाख नगद सहित पक्राउ

चैत ६,कास्की । प्रहरीले पोखरा बाट पश्चिम नवलपरासीका कुलदेव कुमाललाई श्रोत नखुलेको २२ लाख नगदसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम)सुस्ता...

पुरा पढ्नुहोस
प्रयास सहकारीको नि:शुल्क योग शिविर सम्पन्न

बुटवल ६ चैत ।प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निशुल्क योग शिविर सम्पन्न गरेको छ।“योग गरौ निरोगी बनौ ”भन्ने मूल मन्त्रका साथ कार्यक्रम गरिएको आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथितिको रुपमा...

पुरा पढ्नुहोस
एमसिसी नेपाली जनताको पक्षमा:सहमहामन्त्री मुस्कान

सन्धिखर्क।नेपाल कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल’मुस्कान’ले एमसिसी सम्झौता नेपाल र नेपाली जनताको पक्षमा रहेको बताएका छन। कांग्रेस अर्घाखाँचीको मलारानी गापा ४ मा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरकृया कार्यक्रममा सहमहामन्त्री मुस्कानले उक्त कुरा भन्नू...

पुरा पढ्नुहोस
९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

परासी।हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो। यस्तै पूर्ण मात्रा...

पुरा पढ्नुहोस
एमसिसी राष्ट्र हितमा छ:गृहमन्त्री खाँण

पाल्पा।एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभयो । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउनुहँुदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले...

पुरा पढ्नुहोस
जनपत्रकार संगठनद्वारा प्रदेश स्तरीय आधारभूत जनपत्रकारिता तालिम सुरु

चैत ६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले आधारभूत जनपत्रकारिता तालिम मोरङमा सुरु भएको छ ।पाँच दिनसम्म चल्ने तालिम मोरङको सुन्दरहरैचामा सुरू भएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएइद्वारा मृगौला रोगिलाई आर्थिक सहयोग

पुरन अधिकारी ,चैत ५, सुनवल । नवलपरासी सेवा समाज युएईले सरावल गाउँपालिका वडा न.१ कि ४० वर्षिय मृगौला पिडित मन कुमारी सार्कीलाई उपचारका लागि सहज होस् भन्दै पच्चीस हजार नगद सहयोग गरेको छ । सरावल...

पुरा पढ्नुहोस
नेकपा सुनवल नगर कमिटी भेला सम्पन्न,नगर सचीवमा दुर्गा निर्वाचित

चैत ५ सुनवल।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनवल नगर कमिटी भेला सम्पन्न भएको छ।भेलाले दुर्गा पाण्डेयको सचीवमा २१ सदस्यीय नगर कमिटी गठन भएको छ ।नवलपरासी जिल्लाका पुर्व सचिव एवं प्रकाशन विभाग सदस्य डा.शिव शंकर...

पुरा पढ्नुहोस