मुख्य समाचार
काठमाडौँ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताए।प्रेस काउन्सिल नेपालले सुरु गरेको सञ्चार माध्यमसँग काउन्सिल अभियान अन्तर्गत राष्ट्रिय समितिका पत्रकार सँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको...
पुरा पढ्नुहोसकाडमाडौँ।नेपालमा अपाङ्गता भएका व्यक्तिको बृहत यौनिकता शिक्षा र प्रजनन स्वास्थ्यबारे सचेतना बढाउन जरुरी भएको सरोकारवालाले बताएका छन।शुक्रबार काठमाडौँमा भएको अपाङ्गता सचेतनासम्बन्धि पत्रकारसँगको अन्तरक्रियामा उनीहरूले सञ्चार माध्यमबाट समेत अपाङ्गता भएका व्यक्तिका यौनिक र प्रजनन स्वास्थ्यबारे...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा नेपाल शिक्षक संघको ३५औं स्थापना दिवसका अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरेको छ। शनिबार संघले स्मारिका प्रकाशन,शिक्षक सम्मान,शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौता र अन्तरकृया गरिएको संघ जिल्ला अध्यक्ष भोजराज चापागाईंले जानकारी दिए। संघले जिल्लामा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता सुरु भएको छ।कराते डोजो सुनवल-३ किर्तिपुर-२ को आयोजनामा तथा सुनवल नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोगमा दोश्रो वडा अध्यक्ष कराते प्रतियोगिता शुक्रबारदेखि...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा वि डिभिजन नकआउट जिल्ला स्तरीय फुटबल प्रतियिगिता हुने भएको छ।जिल्ला फुटबल संघको आयोजना र जेनिथ युवा क्लवको सहआयोजनामा जेठ ६ गतेदेखि ८ गतेसम्म सुनवलको किर्तिपुर १ को खेलमैदानमा नक आउट फुटबल...
पुरा पढ्नुहोसरोल्पा। २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन गण्डकी प्रदेश बनेको छ । गण्डकी ९ स्वर्ण,५ रजत र ५ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजना तथा रोल्पा जिल्ला...
पुरा पढ्नुहोसपरासी।नवलपरासी सेवा समाज युएई नवलपरासीमा अक्षयकोष स्थापनालाई निरंतरता दिने भएको छ।“सामाजिक र मानवीय हितमा भाग लिनु नै हाम्रो उदेश्य हो”भन्ने मुल नाराका साथ स्थापित समाजले बर दुबइको पिंकी रेस्टुरेन्टमा नवलपरासी सेवा समाज युएइका अध्यक्ष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ भुमहिमा सम्पन्न वडा अध्यक्ष कप आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधी रामग्राम तेक्वान्दो क्लबले हासिल गरेको छ। १३ तेक्वान्दो डोजाङ्ग सहभागीता रहेको प्रतियोगितामा बारेफुट तेक्वान्दो डोजाङ्ग दोस्रो र खजना तेक्वान्दो डोजाङ्ग...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा नेपाल शिक्षक संघ नवलपरासी जिल्लाले शिक्षक संघको स्थापनामा अन्तरक्रिया र दिप प्रज्ज्वलन गरेर मनाएको छ।नेपाल शिक्षक संघको ३५औं स्थापना दिवसका अवसरमा जिल्लाले गुणस्तरीय शिक्षा सम्बन्धि अन्तरकृया गर्दै नवलपरासीका सातैवटा स्थानीय तहहरुमा गरिएका...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयले नवआगान्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ।शैक्षिक शत्र ०८१/०८२ मा कक्षा ५ देखि ९ सम्म भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको विद्यालयले जनाएको छ।विद्यालय नयाँ भर्ना ४ सय भन्दा...
पुरा पढ्नुहोस