मुख्य समाचार

गल्याङ्ग:ऐतिहासिक स्थान हात्तीस्थान तामेकोट समिट तयारी पुरा

नारायण विश्वकर्मा,पुष ५ गल्याङ। ऐतिहासिक दरबार निर्माणका लागि स्याङ्जाको गल्याङ नगरपालिका-५,स्यालबास स्थित हुन लागेको हात्तीस्थान तामेकोट समिटको सम्पुर्ण तयारी पुरा भएको छ।पुस १५,१६ र १७ आयोजना गर्ने समिटको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन...

पुरा पढ्नुहोस
काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी

काठमाडौं ,पुस ५ । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा रहेको जीम खानामा आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरु बोलाइएको छ। नियन्त्रणको प्रयास जारी छ,’ बानेश्वरका प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले जानकारी दिनु भएको छ...

पुरा पढ्नुहोस
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

पुष ५ परासी।नेपाल प्रज्ञा-प्रतिष्ठान,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य...

पुरा पढ्नुहोस
लामा नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

पुष ४ परासी ।नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा ‘गुन्डा नाइके’ भनेर चिनिने गणेश लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित...

पुरा पढ्नुहोस
अदालतको मर्यादा विपरित एमाले :अध्यक्ष नेपाल

पुष ४ नवलपरासी ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको संविधान, सङ्घीयता, गणतन्त्र र परिवर्तनको पक्षमा एमाले नरहेको जिकीर गर्नुभएको छ । समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको...

पुरा पढ्नुहोस
नेकपाद्वारा श्रमिक जागरण अभियानलाई तिव्रता

पुष ४ काठमाडौ ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी ट्रेड युनियन महांसघले श्रमिक जागरण अभियानलाई तिव्रता दिएको छ । जागरण अभियान अन्तर्गत काठमाडौ उपत्यकामा नविना मगरको अध्यक्षमा ६ सदस्यीय इकाई कमिटी गठन गरेको छ...

पुरा पढ्नुहोस
बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिने २ जना पक्राउ

पुष ४ सप्तरी।सप्तरीमा बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खडक नगरपालिका वडा ९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले आज आइतवार पक्राउ...

पुरा पढ्नुहोस
नेकपा सहित ८ दलियमोर्चाले ६ गते एमसिसि विरुद्ध देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ  पुस ४ । नेपाल कम्युनिस्ट पार्टीसहित ८ दलिय मोर्चाले एमसीसी विरुद्ध नयाँ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको मोर्चाले आगामी पौष ६ गते काठमाडौ लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन...

पुरा पढ्नुहोस
रातोखबर जिल्ला प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण सम्पन्न

चितवन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रकाशन रातोखबर प्रकाशन गृह प्रा.लि.द्वारा संचालित रातोखबर साप्ताहिकका जिल्ला प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम बिहिवार चितवनमा सम्पन्न भएको छ। देशभरका जिल्ला प्रतिनिधि सहभागी भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जनएकता अभियान सुरु

रमेश प्याकुरेल,पुष २ बर्दिया ।नेपाल कम्युनिष्ट पार्टी बर्दिया जिल्ला को बासगढि नगरपालिका वडा नं २ बेतनि बाट जनएकता अभियान सुरु भएको छ । वैज्ञानिक समाजवादको लागि जनमत जनमतसंग्रहको लागि जनएकता अभियान भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस