मुख्य समाचार
कैलाली।कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनलेअमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता राष्ट्रियता माथि हस्तक्षेप भएको बताएका छन् नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा भएको कैलालीको धनगढीमा...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार स्वचालित...
पुरा पढ्नुहोसगणेश एसके,फागुन ०७,कञ्चनपुर :नेकपा विप्लव निकट संगठन युवा संगठन नेपाल कञ्चनपुरले एमसीसी विरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक...
पुरा पढ्नुहोसकाठमाडौ।योग तथा प्राकृतिक चिकित्सक संघको १२ औं साधरण सभा सप्पन्न भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष डा.जनक बस्नेतको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यलय काठमाडौ बासबारिमा सम्पन्न भएको हो । साधारणसभा संस्थाका केन्द्रिय प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नु भएको...
पुरा पढ्नुहोसप्रकाश बहादुर थापा,फाल्गुन ६ डोटी।नेपाल कम्युनिस्ट पार्टीले डोटीमा एम.सि.सि.को विरुद्धमा विरोध प्रदर्शनलाई निरंतरता दिएको छ ।बिरोध कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य लक्ष्मी सुर्खेती ‘ममता’ले संसदिय दलालहरु देश बेचि खान...
पुरा पढ्नुहोसमुक्ति गैरे/माेहन निवाङ,पाल्पा,फागुन ६। पाल्पामा एमसिसि विरुद्ध ६ दलले काेणसभा कार्यक्रम सम्पन्न गरेको छ। एमसिसी सम्झौता विरुद्ध गरिएको अाजकाे प्रदर्शन कार्यक्रम तानसेनकाे बर्तुङ्ग चाेकमा भएको थियोे। प्रदर्शनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामि राष्ट्र...
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने दुस्साहस नगर्न चेलावनी दिएका छन् । नेकपासहित ६ दल र दुई वटा मोर्चाको संयुक्त विरोध सभालाई...
पुरा पढ्नुहोसगणेश एसके,फाल्गुन ६,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिद्वारा राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली निकालिएको छ।संगठनले उक्त सम्झौता देशको राष्ट्रियता,स्वाभिमान, स्वाधीनता,सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै...
पुरा पढ्नुहोसपरासी।नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र दुई मोर्चाले एमसिसी सम्झौता विरुद्ध थप सर्घष गर्ने घोषणा गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीका विरुद्धमा ६ पार्टी र दुई मोर्चा संयुक्त आन्दोलनको...
पुरा पढ्नुहोसमनोज रावत,फाल्गुन ५ कैलाली।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ का कम्युनिस्ट आन्दोलनका पुराना र प्रभावशाली नेता जयदत्त पाण्डे नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन। बिहिबार उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफु...
पुरा पढ्नुहोस









