स्थानीय समाचार
सुनवल । बडेरा सामुदायिक वन उपभोक्ता समितिले सरसफाइ कार्यक्रम तथा डस्विन एवं स्प्रे वितरण गरेको छ।विजयी दशमी तथा दिपावलीको अवसरमा आज असोज २० र भोलि २१ भोली सुनवल १३ को वडा कार्यलयदेखि पाल्हिनन्दनको उजैनी...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना मा.वि सुनवल-४ मा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन। कक्षा १२ का विद्यार्थी सृजन पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम...
पुरा पढ्नुहोसबर्दघाट।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले सहकारीमार्फत नेपाल कै पुजी नेपालमा नै प्रयोग भइरहेको बताए।उनले भने-“अहिले नेपालको पुजी यो...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सबै विद्यालयहरुले शनिबार पनि पठनपाठन संचालन गरेका छन। विद्यालय विधेयकको बिरोधमा काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी हुँदा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शनिबार पनि विद्यालय संचालन गरेको विद्यालयहरुले जनाएका...
पुरा पढ्नुहोससुस्ता । सुस्ता गाँउपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ।गाउँपालिकामा रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको भेला एव प्रथम अधिवेशनले नारायण पाण्डेको अध्यक्षतामा ९ सदस्यीय महासंघ गठन गरेको हो । जसको उपाध्यक्षमा हरेन्द्र यादव...
पुरा पढ्नुहोससुनवल। पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा क्याम्पसका पुर्व विद्यार्थीहरुले विश्व मुटु दिवसको अवसर पारेर रक्तदान गरेका छन । रक्तदान कार्यक्रमबाट २५ पोइन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमलाई लुम्विनी प्रदेस सभा सदस्य...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाई रहेका बेला पश्चिम नवलपरासीमा राष्ट्रिय ओल्मा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियमित विपरीत २५ लाख भत्ता लिएको खुलासा भएको छ।नगरपालिकामा कर्मचारीको मिलिमोतोमा नियम विपरित एक दिनमा तीन-तीन पटक बैठक भत्ता लिइएको पाइएको हो ।नियम अनुसार दिनमा एक पटक...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...
पुरा पढ्नुहोसपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कँडेलको अभिव्यक्ति प्रति नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले आपत्ति जनाएको छ । उनको अभिव्यक्तिलाई लिएर जिल्ला समितिले अनुशासनको कारबाही गर्न पार्टी केन्द्रीय समितिसँग...
पुरा पढ्नुहोस