समाचार

कौण्डिन्य गोत्रिय पाठक समाज नेपाल क्षेत्र नं. ७ को क्षेत्रीय अधिवेशन सम्पन्न

सुनवल।कौण्डिन्य गोत्रीय पाठक समाज नेपाल क्षेत्र नं. ७ को छैटौ साधारणसभा तथा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। पश्चिम नवलपरासीको रामग्राम-१८ धरमपुरमा सम्पन्न अधिवेशनले सविन पाठकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको छ। जसको...

पुरा पढ्नुहोस
अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धनलाई धक्का, विपक्षी मोर्चाको सानदार जित

सुनवल।अँधेरी खोला खानेपानीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै विपक्षी मोर्चाले सानदार जित हासिल गरेको छ।एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बालकृष्ण भट्टराईको प्यानललाई पराजित गर्दै विपक्षी मोर्चाका राजकुमार श्रेष्ठको प्यानल विजयी भएको हो। अध्यक्ष पदमा श्रेष्ठले भट्टराईलाई ३ सय...

पुरा पढ्नुहोस
खानेपानी निर्वाचनका बागी उम्मेदवारलाई कारवाहीको सिफारिस

सुनवल।खानेपानीको निर्वाचनमा बागी उम्मेद्वारी दिएकालाई सत्तागठबन्धनले कारवाहिको सिफारिस गरेको छ। सत्ता गठबन्धन नेपाली काङ्ग्रेस र नेकपा एमालेले पार्टी नीति विपरीत अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजनाको निर्वाचनमा सचिव पदमा उम्मेद्वारी नेपाली काङ्ग्रेसका केशव कान्त न्यौपाने तथा अध्यक्ष...

पुरा पढ्नुहोस
अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धन र विपक्षी मोर्चाबीच प्रतिस्पर्धा

सुनवल।अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजना समितिको निर्वाचनमा सत्तारूढ दल एमाले-कांग्रेस  गठबन्धन र विपक्षी मोर्चाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षि  मोर्चाले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा...

पुरा पढ्नुहोस
प्रतापपुरमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

सुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...

पुरा पढ्नुहोस
परासीबाट १२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

परासी।भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको भन्ने आशंकामा प्रहरीले पश्चिम नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी सुचना अधिकारी एव प्रहरी निरीक्षक नारायण थापाका अनुसार रामग्राम नगरपालिका-५ बाइपास क्षेत्रबाट भारतीय नम्बर प्लेट भएका...

पुरा पढ्नुहोस
पत्रकारहरुलाई स्थानीय विकासमा सञ्चारको भुमिका सम्बन्धी तालीम

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा आवद्ध पत्रकारहरु स्थानीय विकासमा सञ्चारको भुमिका सम्बन्धी तालीम सुस्तामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति सुस्ता गाउँपालिकाका प्रमुख टेक नारायण उपाध्यायले सुस्ता गाउँपालिका विकासको कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१...

पुरा पढ्नुहोस
पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलमट्टितेलमा ४४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी...

पुरा पढ्नुहोस
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तालाई एक वर्ष कैद र दुई लाख जरिवाना

परासी।लागुऔषधमा कसूर ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको सुनवल ७ र ८ वडा अधिवेशन सम्पन्न

सुनवल।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनवल नगर कमिटीको वडा नम्बर ७ र ८ को अधिवेशन सम्पन्न भएको छ। सुनवल-७ का अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादवको...

पुरा पढ्नुहोस