मुख्य समाचार

रुपन्देहीबाट ११२ बोरा चिनी बरामद, सशस्त्र र राजश्व टोलीमाथि ढुंगामुढा

रुपन्देही।रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष...

पुरा पढ्नुहोस
नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

काठमाडौं।नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो। नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको...

पुरा पढ्नुहोस
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो...

पुरा पढ्नुहोस
मानव तस्करमा मन्त्री, अधिकारीको सबै दाबि झुटो

काठमाडौं । बिना स्वीकृति जापान पुगेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबि झुटो साबित भएको छ । उनले भ्रमण दलमा ‘नक्कली व्यक्तिहरू’ सहभागी भएको दाबी गरेपनि उनको सो दाबी झुटो...

पुरा पढ्नुहोस
इंग्ल्याण्डमाथि नेपालको सानदार जित

काठमाडौं।नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ।नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो।नेपालले जितका लागि ९८...

पुरा पढ्नुहोस
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिजको उपाधि

काठमाडौं।नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो।सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो।नेपाल र अमेरिकाविरुद्धको दोस्रो...

पुरा पढ्नुहोस
पाल्हिनन्दन:हत्यामा संलग्न आरोपित तीन जना पक्राउ

परासी।पश्चिम नवलपरासी प्रहरीले पाल्हीनन्दन गाउँपालिका-५ का रोशन भन्ने सुर्यकुमार बढईको हत्यामा संलग्न आरोपित तीन जनालाई पक्राउ गरेको छ।मृतक सुर्यकुमारको हत्या गत साउन १४ गते राति घाँटी काटेर हत्या गरिएको थियो।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका...

पुरा पढ्नुहोस
फुलपातिको दिन केरवानिमा नाटक मञ्चन तथा सांस्कृतिक कार्यक्रम हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ केरवानीमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। अमरपोखरी प्रगतिशील युवा क्लबले विजया दशमी,दिपावलि एंव छठ पर्व २०८१ को अवसरमा फुलपातिको दिन विविध सांस्कृतिक मनाउने भएको हो।फुलपातिको दिन साँझ ६ बजेदेखि दुर्गा...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा लागुऔषध सहीत ५ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रहरीले शंका लागेर जाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा रामग्राम...

पुरा पढ्नुहोस
तमु प्रतिष्ठानद्वारा सुनवलमा छात्रवृत्ति वितरण

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्रावृत्ति वितरण गरेको छ।पश्चिम नवलपरासी,पूर्वी नवलपरासी र रुपन्देहीका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १५विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा रुपन्देहीका देवदह माविकी सिवानी...

पुरा पढ्नुहोस