मुख्य समाचार
तनहुँ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाल आयल निगमले फेरि इन्धनको मुल्यवृद्धि भएको छ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल,मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ। यसअघि जेठ १९ गते पूर्वाधार करबराबर...
पुरा पढ्नुहोसकञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।साथै अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेका छन।अस्पताललाई सभ्य सुलभ,सहज र बिरामी...
पुरा पढ्नुहोसकाठमाडौ।स्पेस फोर के टेलिभिजनले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।टेलिभिजनको मानव स्रोत संशाधन विभागले करिव २०० जना कर्मचारीहरुका लागि विज्ञापन आह्वान गरेको हो।काठमाडौंको मध्यबानेश्वरमा स्थापना गरिएको स्पेस फोरके टेलिभिजनले देशभर सबै जिल्लाका लागि रिपोर्टर,क्यामेरा...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले आज लुम्बिनी प्रदेशसभामा आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हhttps://drive.google.com/file/d/1fTV0GiKpBbJ6y0IMEciQgZHjk6h_jnpS/view?usp=drivesdkुन। ...
पुरा पढ्नुहोसकाठमाडौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ। भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय...
पुरा पढ्नुहोसकाठमाडौ।प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको...
पुरा पढ्नुहोसगुल्मी।गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोखरेलको मंगलबार मृत्यु भएको हो। पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा हिजो दिनदहाडै गोली प्रहार गर्ने प्रेस्तोल सहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा सरावल-४ का हंसराज यादवलाई पक्राउ गरेको हो। सुनवल ५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा हतियार सहित पक्राउ गरिएको जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री निवास...
पुरा पढ्नुहोस









