समाचार
काठमाडौं।मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार दोषी ठहर गरेको हो।इजलासले...
पुरा पढ्नुहोसकाठमाण्डौ।क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।सन्दीप लामिछाने १२ महिना पछि...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको...
पुरा पढ्नुहोसदाङ।आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन।कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन।रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका...
पुरा पढ्नुहोससुनवल।नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन ।ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)मा उजुरी परेको छ।मितेरी बचत तथा सहकारी...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका-११ भडरीमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि सरावलको पिपराले हात पारेको छ।पिपराले बर्दघाटको माकरलाई दुई एकको सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलमा पिपराले माकरलाई २५-२१,२३-२५ र २५-२३ हात पार्दै उपाधि...
पुरा पढ्नुहोसरामग्राम।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-११ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। उपचारका क्रममा सुनवल नगरपालिका-९ स्वाठीका २६ बर्षीय रामनाथ कंवरको मृत्यु भएको छ। सुनवल नगरपालिका-११ र रामग्राम नगरपालिका-११ को सिमानामा फरौलिमा...
पुरा पढ्नुहोससुनवल।ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धती सहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाले नजिकिदै गरेका चाडपर्ब लाई लक्षित गरी बजार अनुगमन लाई तीव्रता दिएको छ ।सुनवल नगरपालिका नगर उप-प्रमुख सुर्य प्रसाद दुबेको सम्योजकत्वमा आज बिहीबार सुनवल नगरपालिका वडा नं नम्बर ११ र १२ को बडेरा...
पुरा पढ्नुहोसभुमही।जनता सम्झौता बचत तथा ऋण सहकारी सस्था लिको चौथो साधारणसभा सम्पन्न भएको छ।साकोसाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एव पर्यटन,उद्योग तथा सहकारी पुर्व मन्त्री खडग वस्नेत प्रमुख आतिथ्यतामा भुमहिमा सम्पन्न...
पुरा पढ्नुहोस