ट्रेन्डीङ्ग

मिृर्गौला पीडित चापाकोटका दिपकको परिवारले सहयोगको अपिल

माघ १९,स्याङ्जा ।स्याङ्जा जिल्लाको चापाकोट निवासी दिपक राज कण्डेल बिगत १२ बर्ष देखि मृगौला पीडितको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

बिगत १२ बर्ष देखि मृगौला पीडित कण्डेलले औषधि खाइरहेका र अहिले दुई वटै मृगौलाले काम गर्ने छाडेको र डाइलोसिस गरिरहनु भएकोले अब मृगौला प्रत्यारोपण गर्नुको विकल्प नभएको प्रत्यारोपण गर्न आर्थिक अभाव भएको भन्दै आर्थिक सहयोग अपिल गर्नु भएको छ ।

आर्थिक सहयोग गर्नुका लागि बिमारीका छोरा आषिस कडेल (9800785196) एवं बिमारी दिपक राज कडेलको मुक्तिनाथ बिकास बैंकको खाता (Deepak raj kandel,Muktinath Bikash Bank Limited.Ac.no.01820100095059000001 चापकोट )सहयोग गर्न सक्नु हुने परिवारले अपिल गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal