
अर्घाखाँची। बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट अघांखाँचीले तिब रूपमा खाेला-नालाकाे अबैध उत्खनन राेक्नकाे लागि बिगत केही दिनदेखि निरन्तर अनुगमन गरेको छ।अनुगमनका त्रममा सनपा १ रूब्दिबाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको नेकपाका जिल्ला सदस्य नवीन खड्काले बताए।माटेबाट अबैध रूपमा ढुङ्गा लिएकाे ट्याक्टर नियन्त्रणमा लिएको नेता खड्काले बताए।
जिल्लामा ढुङ्गा गिटि बालुवाकाे विक्री बितरण भएकोले निरन्तर अनुगमन गरेको बताउदै नियम बिपरित काम गनें जाे काेहिलाई पनि कायंबाहि गरिने नेता खड्काले बताए।
नेकपाका जिल्लामा सचीव खेम घतिंले नदिनाला सबै काे सम्पति भएकोले अबैध काराेबार गरेर जनता ठग्ने जाेकाेहिलाई पनि कानुनी दायरामा लिएर कायंबाहि गरिने बताउदै निमांण व्यबसायिले मापदण्डअनुसार काम गनं निदेंशन समेत दिनु भएको थियोे। नेकपाले केही दिन पहिला सनपा ११ डिभनांमा सञ्चालन गरेको त्रसर उधाेग विपरित सञ्चालन गरेको भन्दै झण्डा गाडेको थियोे