ट्रेन्डीङ्ग

गण्डकी प्रदेशमा मजदुर जागरण अभियान उद्दघाटन

मंसिर २७ कास्की ।नेकपा निकट अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासंघले गण्डकी प्रदेशको कास्कीमा मजदुर जागरण अभियान उद्दघाटन गरेको छ ।

महासघंले”वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका लागि जनमत संग्रह अभियान”भन्ने नाराका साथ मजदुर जागरण अभियान कास्किमा उद्दाघाटन गरेको छ । नेकपा केन्द्रिय सदस्य एवं कास्की इन्चार्ज शिलुको प्रमुख आथित्यतामा संगठनक महासचिव श्याम सेन्चुरी कास्की लेखनाथ महानगर सचीव बद्री अधिकारको आथित्यतामा भएको थियो ।


मजदुर संगठनका केन्द्रिय सदस्य महेश आचार्यले कार्य निर्देशिका र परिपत्र वाचन गर्दै कार्यक्रम संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal