ट्रेन्डीङ्ग

गैडाकोटमा बस दुर्घटना हुँदा १५ घाईते

नवलपुर २३ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छ।

नवलपुरको गैंडाकोट नगरपालिका-७ जयश्री पुल नजिकै दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर अनियन्त्रित भई दुर्घटना भएको छ ।

दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal