ट्रेन्डीङ्ग

नेकपा नवलपुरद्वारा श्रद्धाञ्जली कार्यक्रम

मंसिर ५ नवलपुर।विप्लव नेतृत्वको नेकपाले श्रद्धाञ्जली कार्यक्रम गरेको छ। जिल्लाको मध्यविन्दु नगरपालिका निवासी पार्टी सदस्य सिद्दिमान खड्काको बुबाको निधन भएको नवौं दिनमा उक्त कार्यक्रम गरिएको हो।

श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता मध्यविन्दु नगरका इन्चार्ज विशाल,प्रमुख अतिथि जिल्ला सेक्रेटरी शितल र पोस्ट बहादुरको संचालनमा भएको थियो ।

कार्यक्रममा युवा,विद्यार्थी तथा पार्टी समर्थक नेता कार्यकर्ताको उपस्थिति रहेको बुझिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal