ट्रेन्डीङ्ग

नेकपा दैलेखद्वारा बिरजंगको सम्झना श्रद्धाञ्जली सभा

दैलेख,कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टी दैलेखले गत असाेज २८ गते निधन हुनु भएका पार्टीका केन्द्रीय सदस्य बिरजंगकाे श्रद्धाञ्जली शभा कार्यक्रम सम्पन्न गरेकाे छ।आठबिस नगरपालिकाकाे राकम कर्णाली बजारमा सम्पन्न भएकाे हाे।

श्रदाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी दिपेन्द्रले दिबङगत बिरजंगकाे फाेटामा माला र अबिर लगाएर श्रद्धाञ्जली गर्नु भयाे।

श्रद्धाञ्जली मन्तब्य दिपेन्द्रले बिरजंगकाे निधनले पार्टीलाई अपुरणीय क्षति भएकाे कुरा बताउनु भयाे।पार्टीका नेता कमरेड बिरजङकाे निधनले सिङ्गो पार्टी शाेकमा डुबेकाे कुरा उल्लेख गर्दै शाेकलाई शक्तिमा बदल्न र उहाँकाे सपना पूरा गर्ने प्रतिबद्धता बक्त गर्नु भयाे।उहाँ प्रति श्रद्धाञ्जली र परिबार र पार्टी समर्थक सम्पूर्ण जनतामा समबेदना प्रकट गर्नु भयाे।

नेकपा दैलेख जिल्ला कमिटी सदस्य क्रान्तिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कुशलले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal