ट्रेन्डीङ्ग

बबई नदिमा डुबेर एकको मृत्यु,एक बेपत्ता

असोज १९ बर्दिया ।बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ।अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो।बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal