ट्रेन्डीङ्ग

सांसद बोहोराको निधन

राप्रपाका सांसद दीपक बोहोराको निधन भएको छ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए।

बोहोरा गत संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका हुन्।

रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित उहाले ०६९ काे निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्नु गरेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal