ट्रेन्डीङ्ग

राप्रपा पश्चिम नवलपरासीको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामजी बाबुलाई

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)पश्चिम नवलपरासीको कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला उपाध्यक्ष रामु पराजुली (रामजी बाबू) लाई दिइएको छ।

पार्टीका जिल्ला अध्यक्ष ओमबहादुर सिंह एक विज्ञप्ति जारी गर्दै विषेश कामले बाहिर जानूपर्ने भएकोले सांगठनिक गतिविधिका लागी कार्यवाहक अध्यक्षको जिम्मेवारी रामजी बाबुलाई दिइएको उल्लेख गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal