ट्रेन्डीङ्ग

सुनवलमा बजार अनुगमन गर्दा म्याद गुर्जिएका खाद्यान्न भेटीए

सुनवल।सुनवल नगरपालीकाले बजार अनुगमन गरेको छ।

नजिकीदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरेको बजार अनुगमन संयोजक सिता तिमिल्सिनाले जानकारी दिइन।

चाडपर्व नजिकिदै गर्दा वजार क्षेत्रमा हुने कालोवजारी तथा गुणस्तरहिन वस्तुको प्रयोगलाई निरुत्साहीत गर्न बजार अनुगमनलाई तिव्रता दिएको संयोजक तिमिल्सिनाको भनाई छ।

वजार अनुगमनका क्रममा मुल्य सुची नराखेको,म्याद सकिएका,लेवल नभएका,उत्पादीत मिति र म्याद गुज्रीएका वस्तुहरु भेटिएको अनुगमन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal