ट्रेन्डीङ्ग

मिस एण्ड मिस्टर नवलपरासीको ग्राण्ड फाइनल भदौ ८ गते हुने

सुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते सुक्रबार हुने भएको छ।

पि पोडक्सनको आयोजनामा गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको फाइनल यहि भदौ ८ गते शुक्रबार साझ ०६ बजेदेखि सुनवल स्थित होटेल ओरियनमा हुने अर्गनाइजर प्रशान्त शाहले जानकारी दिए ।

कार्यक्रम अवधिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने अर्गनाइजर शाहले जानकारी दिए। मिडिया पाटनर रहेका सफल पोष्ट र दर्पण पोष्ट ले प्रत्यक्ष प्रसारण गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?