ट्रेन्डीङ्ग

विश्वकप छनोट:अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं।विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।

 

हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो।उसका लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन।

 

 

अमेरिकालाई सस्तैमा समेट्ने क्रमममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।ललित राजवंशीले एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal