ट्रेन्डीङ्ग

लघुवित्त पीडितद्वारा परासीमा प्रदर्शन

परासी।लघुबित्ति पीडितद्धारा प्रदशर्न लघुबित्ति संस्थाले चर्को ब्याज असुली र फर्जी तमसुक बनाएर ऋणीलाई पीडित बनाएको भन्दै पश्चिम नवलपरासीमा लघुबित्तिय सस्था सर्घष समितिले विरोध प्रदर्शन गरेको छ।

बित्तिय सस्थाले जबरजस्ति सावां ब्याज तिर्न दबाव दिने,जग्गा रोक्का गरीदिने र नक्कली तमसुक बनाएर सर्वसाधारणलाई झुक्याउने गरेको भन्दै पीडितले आज सदरमुकाम परासीमा प्रदशर्न गरेको लघुबित्तिय सस्था सर्घष समितिका जिल्ला सदस्य मोती शर्माले बताए।

सरकारी पक्षले पीडित पक्षको भन्दा बित्तिय सस्थाको भरपोषण गर्ने र सामुहिक ऋण तत्काल मिनाहा गर्न माग गरेका थिए।साथै देशभरका लघु वित्तिय सस्थाको नियमान गरेर अनियमितता गर्ने सस्था खारेज गर्नुपर्ने माग गरेका थिए ।

जिल्लामा करिब ४५ हजार ब्यक्तिले लघुबित्त बाट ऋण लिएका छन।विभिन्न पाच बुदें माग राख्दै पीडितहरु आन्दोलित छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal