
परासी।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद धुव्रबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहित धुव्रबहादुर प्रधान र विक्रम पाण्डे बन्ने भएका छन।
अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बन्ने भएका छन् भने प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पाण्डे सहरी विकास मन्त्री हुने भएका छन।
राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित हुन।