ट्रेन्डीङ्ग

घनश्याम भूसालद्वारा एमाले परित्याग गरेको घोषणा

काठमाडौं।घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि,अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?