ट्रेन्डीङ्ग

राष्ट्रपतिको कदमबारे गठबन्धनले विज्ञप्ति मार्फत धारणा सार्वजनिक गर्ने

काठमाडौँ।नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा सत्ता गठबन्धनले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ।

नागरिक विधेयक प्रमाणीकरण गरेको विषयमा राष्ट्रपतिको कदमको विरोध जनाउँदै केहीबेरमा विज्ञप्ति निकाल्ने एकीकृत समाजवादीका एक नेताले बताए।

विधेयकका बारेमा छलफल गर्न गठबन्धनको बैठक आज बिहानबाट बसेको थियो। बैठक केहीबेर अघि मात्रै सकिएको छ।सत्तारुढ दलका नेताहरूले राष्ट्रपतिले असंवैधानिक कदम चालेको,नागरिकताबाट नागरिकलाई बञ्चित गर्न खोजेको टिप्पणी गर्दै आएको छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal