ट्रेन्डीङ्ग

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं।नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।बलात्कार मुद्दामा उनीविरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विज्ञप्ति जारी गर्दा  बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?