ट्रेन्डीङ्ग

६५ बर्षिय वृद्दामाथी करणीको आरोपमा एकजना पक्राउ

गुल्मी।गुल्मीमा ६५ वर्षीया वृद्वा माथी जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका ४ नयाँपोखरा बस्ने ३६ वर्षीय कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

सार्कीले भदौ १३ गरे साझा सोही ठाउँमा बस्ने ६५ वर्षीया वृद्वालाई घरमा कोहि नभएको बेला जबर्जस्ती करणी गरेर फरार भएको उजुरीका आधारमा खोजतलास गर्दै जादा बुधबार पक्राउ गरिएको गुल्मी प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी)माधवराज खरेलले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal