ट्रेन्डीङ्ग

आगामी निर्वाचनका लागि आयोगमा दल दर्ता गर्न समय आज सकिँदै

काठमाडौँ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दललाई दर्ताका लागि दिएको समय आज सकिँदैछ।

निर्वाचन आयोगले आजसम्मका लागि दलहरूलाई दर्ता गर्न सूचना जारी गरेको थियो।

आयोगले साउन २२ देखि आजसम्मको समय दिएको हो।हालसम्म नेकपा एमाले,माओवादी केन्द्रलगायतका पार्टी मात्र दर्ता भएका छन।यो अवधिमा साना दल मात्र दर्ता भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal