ट्रेन्डीङ्ग

सुनवलमा रोपाई जात्रा सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सुनवल नेवा गुठीले रोपाई जात्रा सप्पन्न गरेको छ।
गाठे मंगल् देखि जनैपूणिमा सम्म तयारी गरि तिजको पन्चमी मा लाखे नाच,गाईजात्रा,रोपाइ जात्रा निकाली दिबङत आत्माको चिरशन्तिको कामना गर्दै आफ्नो सस्कार सस्कृती जगर्ना गर्ने उदेश्य सहित कार्यक्रम गरिएको सुनवल नेवा गूठीका अध्यक्ष घनश्याम श्रेष्ठले बताउनुभयो।कार्यक्रमको प्रमुख अतिथी सुनवल नगरपालिकाको नगरप्रमुख बिमला अर्यालले नेवा समुदायले आफ्नो सस्कार सस्कृतीलाई जगेर्ना गर्दै अनेकतामा एकताको संदेश दिन कार्यक्रम सफल भएको बताउनु भयो। त्यस्तै नयाँ पुस्तालाई पनि सस्कार सस्कृती हस्तान्तरण गर्नको लागि बाजागाजा सहित नृत्यको तालीम दिदै पुस्तान्तरण गर्न आवश्यक रहेको सुनवल नेवा गुठीका सल्लाहकार काजीमान श्रेष्ठले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal