
काठमाडौं।यातायात व्यवस्था बिभागले अन्तरप्रदेश सार्वजनकि सवारी साधनको भाडा दर घटाएको छ।सरकारले पेट्रोलयिम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनकि सवारी साधनको भाडादर स्वचालति प्रणालीअनुसार घटाएको हो ।
विभागका अनुसार डिजलको बजार मूल्य प्रतलिटिर २९ रुपैयाँ घटेकाले सार्वजनकि सवारी साधनको भाडादरमा पनि कटौती गरएिको हो।इन्धनको बजार मूल्य ५ प्रतशित वा सोभन्दा बढीले बढे वा घटेमा विभागाले स्वचालति प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।