ट्रेन्डीङ्ग

आन्तरिक र बाहिरी सम्बन्धलाई ब्यालेन्समा राख्न राष्ट्रिय सस्थाको आवस्यक:पुर्व सेनापति कटवाल

काठमाडौ।पुर्व सेनापति रुक्मागत कटवालले आन्तरिक र बाहिरी सम्बनध दुवै ब्यालेन्समा राख्न राष्ट्रिय सस्थाको आवस्यकत रहेको बताउनु भएको छ।

पुर्व सेनापति कटवालले सामाजिक संजालमा लेख्दै नेपालको हालसम्मको अवस्था अध्ययन गर्दा आन्तरिक र बाहिरि सम्बन्ध दुवै ब्यालेन्समा राख्न राष्ट्रिय सस्थाको आवस्यक रहेको बताउनु भएको हो।

कटवालले राष्ट्रिय सस्था राजानितिबाट टाढा हुनुपर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal