ट्रेन्डीङ्ग

कांग्रेस कास्की पार्टी कार्यलयमा तालाबन्दी

कास्की।नेपाली कांग्रेस कास्की जिल्ला पार्टी कार्यलयमा कार्यकर्ताले तालाबन्दी गरेका छन।

पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेसका कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?