ट्रेन्डीङ्ग

चट्याङ लागेर झापामा एक महिलाको मृत्यु

चैत २७,झापा,।झापाको गौरादह नगरपालिका-५ मा आज दिउँसोको चट्याङले एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह–५ कि ४० बर्षीया मनमाया थापा छिन् ।आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानीसंगै परेको चट्याङले लागेर घाइते भएकी थिइन् ।

थापालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal