ट्रेन्डीङ्ग

हात हतियार बुझाउन प्रशासनको सुचना

चैत ११ परासी।पश्चिम नवलपरासीमा जिल्ला प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई आज एक सुचना निकालेर सुचित गरेको छ।

जिल्ला प्रशासनले आज अन्त्यतै जरुरी सुचना प्रकाशित गर्दै हतियार बुझाउन आह्वान गरेको थियो।

चैत मसान्त दिनभित्र अनुमति प्राप्त या अनुमतिबिना राखिएका हतियार बुझाउन आह्वान गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?